धौलागिरि गापाको विशेष गाउँसभा सम्पन्न ः तीन करोड ४९ लाख बजेट बिनियोजन

विकल्प न्यूज/बेनी असोज ३० गते ।    म्याग्दीको धवलागिरी गाउँपालिकाको बिशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेट बाँडफाड गर्ने प्रस्ताव पारित भएको छ । ३४ वटा योजना तथा कार्यक्रमका लागि तीन करोड ४९ लाख हजार रुपैयाँ … Continue reading धौलागिरि गापाको विशेष गाउँसभा सम्पन्न ः तीन करोड ४९ लाख बजेट बिनियोजन